रासायनिक मलमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न एमालेको माग
चितवन, चैत ५- नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।
चितवन, चैत ५- नेकपा एमालेले सरकारले रासायनिक मलमा बृद्धि गरेको मूल्य तत्काल फिर्ता गर्न माग गरेको छ ।
चितवन, चैत ५- उत्कृष्ट काम गरेकोले भरतपुर महानगरले ३९ करोड ६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षको लागि देशभरका स्थानीय तहलाई ८७ अर्ब ३५ करोड रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेकोमा भरतपुर महानगरले सो रकम पाउने भएको हो । यही सिफारिसको आधारमा आगामी बजेटमा संघीय … Read more
चितवन, चैत ५- भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनले रङ्शाला निर्माणका क्रममा रकम … Read more
काठमाडौं, चैत ५– हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानहरूमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराईका थोरै स्थानमा मेघ गर्जन … Read more
काठमान्डौ, चैत्र ५ गते । केही दिन अघि हाइलेन्डर व्राण्डको भोट्का रक्सीमा अखाद्य वस्तु फेला परेको समाचार प्रकाशित भएको थियो । यो समाचार जानकारी नेपाल सहित अन्य संचारमाध्यममा समेत आएको थियो । रक्सीजन्य पदार्थ आफैमा स्वास्थ्यको लागि हानिकारक हो तेसमा पनि अखाद्य वस्तु फेला पर्दा हाइलेन्डरको आलोचना भयो तर वास्तविक्ता भने फरक देखिएको छ । … Read more
बारा, चैत्र ३ गते । स्कुलको बसको ठक्करबाट बाराको कलैयामा तीन वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा भारत मुझफरपुर घर भई कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका … Read more
चैत्र ३ गते । थारु गित “कजरारी अखियासे गोरी“को म्युजिक भिडियोको पस्टलुक सार्वजनिक भएको छ । गायक खेम चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको उक्त गितको म्युजिक भिडियोमा हिरा चौधरी र मुस्कान चौधरीको अभिनय गरेको पस्टलुकबाट सार्वजनिक भएको छ । थारू इन्डस्ट्रिका चर्चित निर्देशन, लेखक, मोडेल तथा कोरियोग्राफर समेत रहेमा हिरा चौधरी र मोडेल … Read more
पोखरा, चैत १- कास्कीमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । पोखरा महानगरपालिका १८ भकुन्डेमा रहेको तुल्सीकुञ्ज कालिज फर्ममा चितुवाको आक्रमणबाट रुपा गाउँपालिका ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षीय राजेश तिमिल्सिना घाइते भएको प्रहरीले जनाएको हो । ठकुरीको स्थानीय मेडिकल र तिमिल्सिनाको मेट्रो सिटी अस्पताल भइरहेको छ ।
मकवानपुर, चैत १– पूर्व–पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । नवलपुरतर्फबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ च ६९४३ नं को गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । गाडीको … Read more
काठमाडौँ, फागुन ३०- सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेश गरेकी हुन् ।शनिवार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित रिटको अध्ययनपछि रजिस्ट्रारको … Read more