प्रतिनिधिसभा बैठक आज अपराह्न ४ बजे बस्ने
काठमाडौं, जेठ १३– संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (शनिबार) बस्दैछ। अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिएका छन्। यसअघि शुक्रबारको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको थियो। सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगन गरेका थिए। आफ्ना अध्यक्ष केपी शर्मा … Read more