hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

काठमाडौँ, असार १७–

पटक–पटक प्राविधिक समस्या देखिन थालेपछि श्री एयरलाइन्सले आज (आइतबार)का लागि सबै उडान स्थगित गरेको छ।

शनिबार काठमाडौं–धनगढी उडान नम्बर २२५ को जहाजमा केही प्राविधिक समस्याले फर्किएपछि श्रीलाई नागरिक उड्डयन प्राधिकरणले उडान स्थगित गरि सबै जहाजको चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएको थियो। सोही कारण आजका लागि सबै उडान बन्द गरिएको एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनले सोमबारसम्म सबै प्राविधिक जाँच गरेपछि नियमित उडान सुरु हुने जानकारी दिए ।

शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेको जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं फर्किएको थियो।