hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

चितवनमा रविविरुद्ध परेको तीन वटा उजुरीको दावी पुगेन, रविको उम्मेदवारी कायम गर्ने निर्णय

चितवन, चैत २२–

चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटा उजुरीमा दावी नपुगेको निश्कर्ष निकाल्दै उनको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले केहीबेर अघि तीन वटा उजुरी खारेज गर्दै रविको उम्मेदवारी कायम गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए ।