लोकपृय थारु गायक खेम चौधरी र लोकपृय गायीका समिक्क्षा चौधरीको स्वरमा “कजरारी अँखिया से गोरी” गित सार्वजनिक भएको छ । बुद्धि महतोको शब्द र संगित रहेको उक्त गितको म्युजिक भिडियो बि एण्ड जि इन्टरटेन्मेन्ट नेपालको युटुव मार्फत विश्वभर एक साथ सार्वजनिक भएको हो ।
खेम र समिक्क्षाको स्वर र महतोको संगितलाई गणेश चौधरीले सम्पादन गरेको छन् । “कजरारी अँखिया से गोरी” लाई वि एण्ड जि इन्टरटेन्मेन्टका संचालक गणेश चौधरीे निर्माता रहेका छन् भने गितको भिडियोमा थारु इन्डष्ट्रिका चिर्चित कलाकार कलाकाल हिरा चौधरी र मुस्कान चौधरीले अभिनय गरेको छन् ।
“कजरारी अँखिया से गोरी” गितको म्युजिक भिडियोको निर्देशन सोही गितका कलाकार हिरा चौधरीले गरेका छन् उनि थारु इन्डस्ट्रिका चार्चित निर्देशक पनि हुन ।
भिडियोः