hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

पथलैया-निजगढ: सकर्पियोको ठक्करबाट तरकारी बेच्न हिँडेका माझीको मृत्यु, दुई घाइते

बारा, पुस २१ गते

पथलैयानिजगढ सडकखण्डमा स्कोरपियोको ठक्करबाट तरकारी बेच्न निस्केका जीतपुरसिमरा १६ टांगियाबस्तीका एक पुरुषको मृत्युभएको भने दुई महिला घाईते भएका छन्

पथलैयानिजगढ सडकखण्ड अन्तर्गत पसाहा पुल नजिक बिहिवार बिहान दुर्घटना भएको हो निजगढबाट पथलैयातर्फ आउदै गरेकोग२च ४४१३ नम्बरको स्कोरपियोले प्रदेश ०३ ००२प ४५८७ नम्बरको मोटरसाईकल साइकललाई एकै ठाँउमा ठक्कर दिदाटांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो स्कोरपियोले एउटै दिशाबाट गुडिरहेको मोटरसाइकल साइकललाई पछाडीबाट ठक्कर दिएको थियो

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन रुपा आलेमगर घाईते भएका छन् घाईतेलाई सिमरास्थित अल्पाईन अस्पतालबाट थपउपचारका लागि चितवन लगिएको

मोटरसाइकल साइकलमा तरकारी राखेर निस्किएका उनिहरुलाई बिहानको समयमा तिब्र गतिमा आएको स्कोरपियोले पसाहापुलदेखी पूर्वतर्फ ठक्कर दिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको उनिहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागिपिलुवातर्फ आउदै थिए स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको