hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

बाराको सिमरामा सवारी दुर्घटना: पहिचान नखुलेको एक पुरूषको मृत्यु

बारा, पुस २१ गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर मा लहरी ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक पुरुषको मृत्यु भएको हो

सिमराको जगदम्बा स्टील्स् अगाडी हिजो बुधवार राती दुर्घटना भएको थियो वीरगन्जबाट पथलैयातर्फ जादै गरेको ना७ख ४२३७नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आईरहेको ना२०प ७१६४ मोटरसाईकललाई ठक्कर दिदा पहिचान नखुलेको एक पुरुषको मृत्युभएको हो

घटनामा गम्भिर घाईते भएका उनको अस्पताल लैजाने क्रमममा मृत्यु भएको प्रहरीले जनाएको उनको शव वीरगन्जस्थित नारायणीअस्पतालमा राखिएको