वडा नं. ८ द्वारा दलित समुदायलाई भाँडाकुँडा वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ को कार्यालयले बिपन्न तथा दलित वर्गका नागरिकलाई विवाह, पूजा–पाठ तथा विभिन्न सभा–समारोहहरूमा सहजता होस् भन्ने उद्देश्यले भाँडाकुँडा वितरण गरेको छ ।वडा अध्यक्ष शिवशंकर महतोका अनुसार करिब दुई लाख रुपैयाँको वडा स्तरीय बजेटबाट भाँडाकुँडाहरू खरिद गरी वितरण गरिएको हो। “दलित समुदायले सामूहिक तथा पारिवारिक कार्यक्रमहरू गर्न भाँडाको अभावमा … Read more

सिमरा खानेपानी उपभोक्ता समितिद्वारा छात्रवृत्तिका लागि आवेदन खुला

रञ्जन यादब /बारा सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्न इच्छुक कर्मचारी र उपभोक्ताका सन्तानका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ । खानेपानी कार्यालयले दुई वर्षअघि सिमरा कलेजसँग सम्झौता गरी प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको थियो। सम्झौताअनुसार विगत दुई वर्षमा पाँच–पाँच जना विद्यार्थीलाई छात्रवृत्तिका … Read more

बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ

रञ्जन यादब / पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्। डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदका अनुसार रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती … Read more

सिमरामा तास खेलिरहेका ९ जना पक्राउ, नगद एक लाख चौवन्न हजारसहित तास बरामद

  बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ जानकी टोलस्थित एक घरमा जुवा तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार दिउँसो करिब ३ बजे विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले जानकी टोलमा बसोबास गर्दै आएका केशव सुनुवारको घरमा छापा मारेको हो। घरको तेस्रो तल्लाको कोठामा … Read more

क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समितिबाट आर्थिक सहयोग

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–६, नगौल निवासी ५८ वर्षीय क्यान्सर पीडित लखराज माझीलाई जनहित मध्यवर्ती उपभोक्ता समिती सिमराले आर्थिक सहयोग गरेको छ। लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित माझीलाई समितिले चेकमार्फत रु. १५,००० आर्थिक सहयोग हस्तान्तरण गरेको हो। अत्यधिक आर्थिक अभावका कारण अस्पतालले दिएको समयमा भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन जान नसकेको गुनासो माझीले गरेका छन्। … Read more

उद्योगीहरूद्वारा करको विरोधमा ज्ञापनपत्र बुझाए ,जीतपुरसिमरा उपमहानगरपालिकामा करप्रति असन्तोष

रञ्जन यादब /बारा चालू आर्थिक वर्ष २०८२÷०८३ मा जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको कर निर्धारणप्रति असन्तुष्टि जनाउँदै उद्योगी–व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन्। उपमहानगरपालिकाका कार्यवाहक प्रमुख तथा उप–मेयर भोला प्रसाद अधिकारीलाई उद्योगीहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाउँदै विभिन्न शीर्षकमा असन्तोष प्रकट गरेका हुन्। ज्ञापनपत्रमा उल्लेख भएअनुसार कबाडी वस्तु र मुख्य उत्पादनबीचको स्पष्ट पहिचान नहुँदा अनुचित रूपमा कर लगाइएको छ। त्यसैगरी सहायक … Read more

बारा डिभिजन बन कार्यालयद्वारा बन क्षेत्रको अनुगमन, संरक्षण तथा वृक्षारोपणको कार्य सराहनीय

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय बाराले मिडियाकर्मी, बन कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवाला पदाधिकारीहरुको सहभागितामा संयुक्त अनुगमन टोली गठन गरी विभिन्न बन क्षेत्रको अवलोकन तथा अनुगमन गरेको छ । अनुगमन टोलीले निजगढ नगरपालिकास्थित सिंगोल क्षेत्रमा करिब २०.५ हेक्टर बन भूभाग अतिक्रमण गरी गरिएको केरा खेती फाडेर १३ हेक्टर क्षेत्रमा गरिएको वृक्षारोपणको अवलोकन गरेको छ। साथै, … Read more

साना किसान कृषि सहकारी संस्था सिमराको १०औं स्थापना दिवस सम्पन्न

रञ्जन यादब / बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा अवस्थित साना किसान कृषि सहकारी संस्था सिमराको १०औं स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले गरेका थिए। श्रेष्ठले … Read more

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट दिन माग

रञ्जन यादब /बारा संघीय सरकारलाई खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट दिने कानुनी व्यवस्था गर्न माग गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल जिल्ला महासाखा बाराले ध्यानाकर्षण गराएको छ। महासंघका जिल्ला अध्यक्ष सुन्दर प्रसाद कोइरालाले हस्ताक्षर गरेको ज्ञापनपत्र बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाइएको छ । देशभरीबाट जिल्लाका … Read more

पर्सामा दुई जना काठको तस्करी गर्ने ‘नामुद तस्कर’ पक्राउ, बन गस्ती टोलीसँग गरे घम्साघम्सी

रञ्जन यादब /पर्सा पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा शनिबार राति अवैध काठ तस्करीमा संलग्न दुई जना तस्करलाई सालको काठसहित वन गस्ती टोलीले पक्राउ गरेको छ । सब डिभिजन वन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा खटिएको टोलीले राति करिब १ बजे गस्तीको क्रममा पर्सागढी–४ स्थित जंगल क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–४ पसरामपुर … Read more