सामाजिक लान्छना र विभेद कुष्टरोग उन्मूलनको मुख्य चुनौती
बिदुर खड्का/ डुमरबाना बाराको चरौतामा “कुष्टरोगको छ औषधि, सामाजिक लान्छना र विभेद मुख्य चुनौती” भन्ने नाराका साथ विश्व कुष्टरोग दिवस मनाइएको छ । लेप्रोसी मिसन नेपालको आयोजना तथा पचरौता नगरपालिका जनस्वास्थ्य कार्यालय, बाराको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लेप्रोसी मिसनका स्वयं सहायता समूह, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । … Read more