नवौँ लोटस अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु ,पहिले दिने लोटस ,अक्षरापाठशाला र सेन जोन एकेडेमी बिजयी

रञ्जन यादब /बारा लोटस एकेडेमीको खेलमैदानमा मंगलबार देखि नवौँ लोटस आधारभूत अन्तरविद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ। कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जितपुरसिमरा उपमहानगरपालिका भित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका छन्।प्रतियोगिताको उद्घाटन बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले गरेका थिए । लोटस एकेडेमीका प्रिन्सिपल रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नव जनजागृति भेटरान … Read more

जितपुरमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा अनुगमन, पाँच व्यवसायीमाथि कारबाही

रञ्जन यादब /बारा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, बीरगंजको टोलीले बाराको जितपुरमा गरेको बजार अनुगमनका क्रममा पाँच जना व्यवसायीमाथि कारबाही गरिएको छ। अनुगमन टोलीले बजारमा विक्री वितरण भइरहेको वस्तुको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड र प्यान–भ्याट दर्ता सम्बन्धी कागजात जाँच गरेको थियो। अनुगमनका क्रममा केही व्यवसायीहरूले आवश्यक कागजात नदेखाएको तथा म्याद सकिएका वस्तुहरू बिक्री वितरण … Read more

घण्टिमाई बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पायल्स र फिस्टुला उपचार शिविर सम्पन्न

रञ्जन यादब /बारा घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औराहाको आयोजना र एन्जल फाउन्डेशनको सहकार्यमा एक दिने निःशुल्क गुप्तरोग पायल्स ,फिस्टुला र फिसर सम्बन्धि चेकजाँच तथा उपचार शिविर सम्पन्न भएको छ।शिविरमा कुल ३८ जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार गराएका थिए। बिरामीहरूको प्रारम्भिक चेकजाँच निःशुल्क गरिएको थियो भने उपचार सेवामा ५० प्रतिशत छुटको व्यवस्था … Read more

सप्तरंगी सहकारीको १४ औँ साधारण सभा सम्पन्न,१२ प्रतिशत लाभांस बितरण गर्ने

रञ्जन यादब /बारा बाराको रजघट्टामा अवस्थित सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले गर्नुभयो।सभामा सहकारीका अध्यक्ष शोभा केसीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षका उपलब्धि, चुनौती र आगामी योजना बारे जानकारी दिनुभयो। संस्थाले आर्थिक बर्ष २०८१।०८२ … Read more

रामचन्द्र पौडेलको नेतृत्वमा हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको नयाँ कार्यसमिती चयन

हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराको १८औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। सहकारीकै जेष्ठ सदस्य ९३ वर्षीय देबिभक्त लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा यस वर्ष विशेष रूपमा संस्थाका सदस्यहरू मात्र सहभागी भएका थिए। कार्यक्रम संस्थाका अध्यक्ष यज्ञबहादुर आलेको अध्यक्षता तथा सचिव इदृस मियाको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम … Read more

सिमरामा श्रमिक बचत तथा ऋण सहकारीको पाँचौं अधिवेशन सम्पन्न, प्रेम कुमार बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिती चयन

रञ्जन यादब /बारा श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको पाँचौं अधिवेशन तथा १५ औँ साधारण सभा सिमरामा सम्पन्न भएको छ। अधिवेशनले नयाँ प्रेम कुमार बस्नेतको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती आगामी ४ बर्षको कार्यकालका लागि चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बस्नेत, उपाध्यक्षमा मीन प्रसाद आपगाईं, कोषाध्यक्षमा यमनाथ ओझा, सचिवमा भिम प्रसाद सापकोटा … Read more

जीतपुरसिमरामा जेन जी युवा नगर कमिटी गठन

रञ्जन यादब /बारा नेपालका जेन जी आन्दोलनको मर्म र उद्देश्यअनुसार जीतपुरसिमरा उपमहानगरपालिकामा जेन जीका युवाहरुले एक भेलामार्फत सिमरामा नगर कमिटी गठन गरेका छन्। नयाँ पुस्ताको आवाज र सहभागितालाई संस्थागत गर्दै गठन गरिएको यस कमिटीले सामाजिक जागरण, नीतिगत सहभागिता र स्थानीय युवाहरूमाझ सकारात्मक परिवर्तनका अभियान चलाउने प्रतिबद्धता जनाएको छ। भेलाले राज बहादुर थापालाई अध्यक्ष चयन गरेको … Read more

बित्तिय साक्षरता तथा स्वास्थ्य सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम औराहामा सम्पन्न

रञ्जन यादब /बारा बारा जिल्लाको औराहामा बित्तिय साक्षरता तथा स्वास्थ्य सचेतना सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औराहाको आयोजना र एन्जल फाउन्डेसन, डुमरबाना शाखाको सहकार्यमा भएको प्रशिक्षणमा १ सय ४७ जनाको सहभागिता रहेको आयोजक संस्थाका ब्यवस्थापक नबिन खड्काले जानकारी दिए । प्रशिक्षणमा आपतकालीन अवस्थाहरू—जस्तै दुर्घटना, सर्पदंश, … Read more

सिमरा खानेपानी उपभोक्ता समितिको मतदान मंसिर ६ गते, तालिका सार्वजनिक

रञ्जन यादब /बारा बाराको सिमरा स्थित सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मिति तय गरिएको छ। बुधबार दिउँसो सिमरा खानेपानी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले आगामी मंसिर ६ गते मतदान हुने गरी सम्पूर्ण तालिका सार्वजनिक गरेको हो।निर्वाचन कार्यक्रमअनुसार कार्तिक २० गतेदेखि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। सोही दिन … Read more

जितपुरसिमराले दियो सुस्त ठेकेदारहरूलाई सात दिनको अल्टिमेटम

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले तोकिएको समयमा काम सुरु नगर्ने निर्माण कम्पनीहरूलाई सात दिनभित्र काम सुरु गर्न अल्टिमेटम दिएको छ। सार्वजनिक सूचना जारी गर्दै उपमहानगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका पेश गरी तत्काल काम प्रारम्भ गर्न निर्देशन दिएको हो। निर्माण कार्यमा देखिएको ढिलासुस्ती र लापरवाहीले विकासका योजनामा प्रतिकूल असर पर्न थालेको उपमहानगरपालिकाले जनाएको छ। … Read more