जीतपुरसिमरामा अघोषित लोडसेडिङ, पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती
बारा, जेष्ठ १७ गते । जीतपुरसिमरामा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ । जीतपुरसिमरा सहति बारा र पर्सा जिल्ला भर पछिल्लो केही … Read more