चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते
चितवन, वैशाख १५ गते । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा शुक्रबार बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् । कृष्णनगर माध्यमिक विद्यालयकाे पोखरी चजिकै बाघको आक्रमणबाट धादिङ गजुरी घर भई हाल माडीमा बसोबासी आएका अन्दाजी ६० वर्षीय वीर बहादुर बल घाइते भएका प्रहरीले जनाएको … Read more