जीतपुरमा बृहत् कलसयात्रा सम्पन्न, ५ हजार भन्दा बढि भक्तहरु भए सहभागि

बारा, असोज २८ गते । आइतबारदेखी देशभर धुमधामका साथ दशैं एवं नवरात्र पुजा सुरु गरिएको छ । नवरात्र पुजाको पहिलो दिन कलसयात्रा निकालि दुर्गा माताको पुजा शुभारम्भ गरिएको हो । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा ५ हजार भन्दा बढि भक्तहरुको सहभागितामा कसलयात्रा निकालिएको थियो । जीतपुरको शन्तिटोल पुजा पण्डालबाट निकालिएको कलसयात्रा केराडोका गई … Read more

भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु, १०० जना घाइते

डेस्क, असोज २५- भारतमा रेल दुर्घटना हुदा त ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको छन् । बिहारबाट कामाख्या जादै गरेको रेल बुधबार राति दुर्घटना हुदा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका हुन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल भारतिय समय अनुसार बुधबार राति ९ः५३ बजे … Read more

फर्कियो “ब्रहमदेव पासवान सर” को खुसि

बारा, असोज १७ गते । करिब एक महिना देखी जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर भौतारिदै हिनेका ब्रहमदेव पासवान सरको खुसि पुन: फर्किएको छ । नगरले उनलाई काजमा पुन: पुरानै स्कुलमा पठाए पछि उनको खुसि फर्किएको हो । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक … Read more

आँखा भरि आँशु र हाँतमा रमाना पत्र लिएर भौतारिदै छन् जीतपुरसिमराका “ब्रहमादेव सर”

बारा, असोज १७ गते । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर एक शिक्षक भौतारिदै छन् । शिक्षकको नाम हो ब्रहमादेव पासवान उँहाको न्यायको लागि केहि दिन यता देखी सामाजिक संजाल निकै तातेको छ । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा … Read more

बारामा अति विपन्न दलित परिवारहरूलाई सुबिधा सम्पन्न घर हस्तान्तरण

बारा, असोज १२ गते । बारामा अति विपन्न दलित परिवारलाई सुबिधा समपन्न घर हस्तान्तरण गरिएको छ । जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकावडा नम्बर ६ नागौलाका अति विपन्न दलितहरुले निःशुल्क आवास(घर) पाए हुन् । प्रभु शमशेर ज.ब.रा तथा राजि राना परोपकार निजि गुठिले आफ्नो निजि लगानीमा जीतपुरसिमरा–६ मा अवास निर्माण गरि २० जनाअति विपन्न परिवारलाई हस्तान्तरण गरेको हो … Read more

जीतपुरमा श्री दुर्गा पुजा धुमधामका साथ आयोजना हुन्छ: अध्यक्ष साह

बारा, असोज १२ गते । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नंम्बर–७ जीतपुरमा श्री दुर्गा पुजा आयोजना हुने भएको छ । जीतपुरमा वर्षौ देखि दशैको अवसरमा आयोजना हुदै आएको दुर्गा पुजालाई यस वर्ष पनि निरन्तर्ता दिदै धुमधामका साथ आयोना गर्न लागिएको हो । आफ्नो सँस्कृति जोगाउन जीतपुरमा दुर्गा पुजा आयोजना गरिदै आएको श्री दुर्गा पुजा समिति जीतपुरका … Read more

लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं,भदौ २६ चर्चित लेखक तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचाररत पराजुलीको मंगलबार बिहान निधन भएको हो । पराजुलीका कथासंग्रह जन्तरमन्तर, अघोरी, कोटेश्वरको केटो, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा मार्क्स, जाडोमा भोक, भ्रष्ट संवेदना, विकल्प यात्रालगायत कृति प्रकाशित छन् । उनले राजधानी, नेपाल समाचारपत्र, नागरिक र आर्थिक दैनिक … Read more

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमान्डौँ, भाद्र १५ गते । नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो । नक्कली नोटसहित पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका … Read more

सर्पले टोकेपछि झारफुकः महिलाको मृत्यु

बैतडी, भदौ १३- बैतडीमा सर्पका टोकाइबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटालको सर्पको टोइकाबाट मृत्यु भएको हो । मंगलबार राती साढे ७ बजेको समयमा खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राति १२ बजे मृत्यु भएको स्थानीय एवं पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले … Read more

ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटेर फरार युवक पक्राउ

काठमाडौं,साउन ८- ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कुटेर फरार भएका युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङ घर भइ ललितपुर चापागाउँ दोबाटो बस्ने २६ वर्षीय विश्वास राई छन्। चापागाउँमा मोबाइल पसल चलाउँदै आएका राईले चापागाउँ दोबाटोमा ड्युटी गरिरहेका ट्राफिक प्रहरी हवल्दार सुनिल शाहमाथि कुटपिट गरेका थिए। शाहलाई कुटेर फरार भएका राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय … Read more