बारामा बस दुर्घटना, २९ जना घाइते २ को अवस्था गम्भीर
बारा, फाल्गुन २५ गते । बारामा बस दुर्घटना २९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । पथलैया–विरगञ्ज सडकखण्ड अन्तर्गत सिमराको हुलासमा बिहिवार दिउँसो बस दुर्घटना भएको छ । वीरगन्जबाट नारायणघाटतर्फ जादै गरेको ना५ख २१४८ नम्बरको बस दुर्घटना भएको हो । बस दुर्घटनामा २९ यात्रु घाइते भएका … Read more