बारा: भारतबाट जन्ती लिएर आएका बेहुला र उनको बुवा पक्रउ

बारा, वैशाख २६ गते । भारतबाट बारामा जन्त लिएर आएका बेहुला र उनको बुवालाई प्रहरीले पक्राउ गरेको छ । बेहुली पक्षको घरमा आउँदा बेहुला पक्षले जन्तीमा आएका पाहुनाहरुको स्वागत सत्कार राम्रोसँग नगरेको भन्दै विवाद भएको थियो । भारतको पुर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौल बस्ने श्याम कान्त भगतको छोरा शशी कान्त चौरसियाको बिवाह वैशाख २४ … Read more

पर्साबाट २४ लाख बराबरको पशुचौपाया सशस्त्र प्रहरीको नियन्त्रणमा

पर्सा, वैशाख २६ गते । पर्साबाट ठूलो मात्रामा पशुचौपायालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध तरिकाले नेपाल भित्रिएका ६५ वटा पशु चौपायालाई सशस्त्र प्रहरीले पर्साले पर्साको विभिन्न ग्रामिण क्षेत्रहरुबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको चौपायाको मूल्य २४ लाख १० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी उपरिक्षक सुमन … Read more

जीतपुरसिमरा उपमहानगर र काठमाडौं महानगरका प्रमुखबीच भेटवार्ता, सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल

बारा, वैशाख २५ गते ।  जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहबीच सोमबार भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुखबीच भेटवार्ता भएको हो । भेटमा दुबै पालिकाबीच भगिनी सम्बन्ध स्थापित गर्दै एकाअर्कासंग सहकार्य र साझेदारी गरेर अघि बढने बिषयमा छलफल भएको छ । नगर प्रमुख पौडेल … Read more

मधेस: टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

धनुषा, वैशाख २५ गते । धनुषामा टिप्परमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ४ जगदेव पुलमा सोमबार टिप्परमा मोटरसाइकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् । यादवलाई ढल्केबर अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका … Read more

सुन र हीरासहित वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ

पर्सा, वैशाख २५ गते । पर्सा जिल्लाको विरगञ्जबाट सुन, हीरालगायत विभिन्न पत्थरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटस्थित सडकखण्डबाट भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुर टोल निवासी ४५ वर्षीय बुद्धदेव मैती रहेका छन् । … Read more

जन्मोत्सवमा वडा अध्यक्ष गुप्ताद्वारा स्कुलमा शैक्षिक सामाग्री वितरण

बारा, वैशाख २४ गते । जन्मोत्सवको अवसरमा वडा अध्यक्षले स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ताले आफ्नो जन्मोत्सवको दिन स्कुलमा शैक्षिक सामाग्री वितरण गरेका हुन । वडा अध्यक्ष गुप्ताले आज वैशाख २४ गते परेक‍ो जन्मदिनमा आफ्नै वडाको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक … Read more

लायन्स क्लब सिमरा युथद्वारा आयोजित कार्यक्रममा ८५ जनाले गरे रगत दान

बारा, वैशाख २३ गते । लायन्स क्लब अफ सिमरा युथद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेका छन् । जीतपुरसिमरा २ स्थित गुप्ता मार्केटमा आयोजना गरिएको कार्यक्रममा ९ महिला र ७६ पुरुषले रगत दान गरेका हुन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेका बेला लायन्स क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्र … Read more

निर्मला हत्या प्रकरणः डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

काठमाडौँ, वैशाख २३– रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो … Read more

७६ ग्राम ब्राउन सुगरसहित २ महिला झापाबाट पक्राउ

झापा, वैशाख २२- प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् । उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली … Read more

चितवनका व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण: एक आरोपी बाराको सिमराबाट पक्राउ

बारा, वैशाख २२ गते । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहिवार राति समराबाट पक्राउ … Read more