सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु, एक गम्भीर घाइते
सप्तरी, जेष्ठ १२ गते । सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको सदरमुकाम राजविराजमा प्रदेश २–०१–००२ प २५६० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय श्यामकुमार यादव र मोटरसाइकल पछाडि सवार सोही ठाउँका ३० वर्षीय बिकासकुमार … Read more