जीतपुरसिमरा उपमहानगरपालिका: अब मोटरसाईकल र स्कुटर चलाउन पनि कर तिर्नुपर्ने
बारा, चैत्र २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल र स्कुटर चलाउन पनि अतिरिक्त कर तिनुपर्ने भएको छ । उपमहानगरको गत चैत्र २० गते सम्पन्न नगरसभाले उपमहानगरको क्षेत्राधिकार पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरे बमोजिम राजश्व महाशाखाले आइतबार सूचना निकालेर सवारीधनीलाई कर बुझाउन अनुरोध … Read more