बारा-२ मा चुनावी सर्दगर्मी
बारा, वैशाख ७ गते । बारामा साँझबिहानको तापक्रम दिन प्रति दिन बढ्दो छ । उपनिवार्चनका उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् । केही दिन अघि मात्रै सम्म काठमाण्डौं मैं रहेका उम्मेदवार अहिले मधेसी पहिरनमा सज्जिएर यति बेला मतदाताको घर आँगनमा दिन रात छन् । अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलो मैं व्यस्त … Read more