जीतपुरसिमराको दुर्गा मन्दिरका लागि वाग्लेको ऐतिहासिक योगदान, १ कठा ४ धुर जग्गा दान
रञ्जन यादब /बारा बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–३ ईच्छा कोलोनीमा अवस्थित दुर्गा पूजा सेवा समितिलाई धार्मिक तथा सामाजिक गतिविधि विस्तारका लागि १ कठा ४ धुर जग्गा दिने उद्घोष गरेका छन् ।जसअन्तर्गत १२ धुर जग्गाको लालपुर्जा मन्दिरको नाममा नै पास गरी कर्यक्रमका बिच हस्तान्तरण गरेका छन् भने १२ धुर जग्गा आफनो पत्नीको नाममा रहेका कारण सिमरा आएको … Read more