सिमरा खानेपानी समितिको निर्वाचनमा उत्साह, सबै पदमा चर्को प्रतिस्पर्धा
रञ्जन यादब /बारा सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा यस वर्ष अभूतपूर्व प्रतिस्पर्धा देखिएको छ। मंगलबार सम्पन्न मनोनयन दर्ता प्रक्रियामा अध्यक्षदेखि सहसचिव सम्मका सबै पदमा धेरै उम्मेदवारले आफ्नो दावी पेश गरेका छन्।अध्यक्ष पदमा पूर्णचन्द्र तिमिल्सिना, शशीकुमार गौतम, राजकुमार भट्टराई, प्रकाशबहादुर खुलाल, युवराज न्यौपाने र रामचन्द्र न्यौपाने गरी ६ जनाले उम्मेदवारी … Read more