जीतपुरसिमरामा प्रदूषण नियन्त्रणको चर्चा मात्रै, सुधार शून्यमै
रञ्जन यादब /बारा बारा जिल्लामा हरेक नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएपछि जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका उद्योगहरूले गर्दै आएको प्रदूषण, खोलामा मिसाइने ढल र अतिक्रमण गरिएको जग्गाको अनुगमन गर्ने क्रम दोहोरिँदै आएको छ । तर, विगतका जस्तै यो पटक पनि नतिजा र सुधार शून्य नै रहने हो की भन्ने आशंका स्थानीयहरूमा बढ्दै गएको छ । हालसालै बारा … Read more