जीतपुरसिमराले राजनीतिक दलसँग योजना निर्माणमा सहकार्य र रचनात्मक सुझावकोलागि पत्रचार
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार पहिलो आवधिक योजना निर्माण प्रक्रिया सुरु गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले उपमहानगरभित्र सक्रिय सबै राजनीतिक दलका नगर कमिटीहरूलाई पत्राचार गर्दै योजना निर्माणमा सहकार्य र रचनात्मक सुझाव प्रस्तुत गर्न आग्रह गरेको छ। उपमहानगरपालिकाका अनुसार आवधिक योजना नगरको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति, … Read more