hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisholiganbet

होटलहरूको स्वच्छता स्तर मूल्यांकन, निजगढका उत्कृष्ट चार होटललाई टु–स्टार लोगो , क्यू–२० अति उत्तम

रञ्जन यादब /बारा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले निजगढ क्षेत्रका व्यावसायिक होटलहरूको अनुगमन गरी स्वच्छता मापदण्डअनुसार विभिन्न श्रेणीका लोगो वितरण गरेको छ। अनुगमनमा सहभागी टोलीले चार होटललाई ‘उत्तम’, चारलाई ‘सन्तोषजनक’ र एक होटललाई ‘सामान्य’ श्रेणीमा वर्गीकृत गरेको हो।उत्तम श्रेणीमा परेका होटल राजमार्ग, ताराईन, रुद्राक्ष र बर्गर हाउसलाई टु–स्टार (दुई तारे) स्वच्छता मापदण्डको … Read more

साना किसान कृषि सहकारी सिमराले उपभोक्ता पसल सञ्चालनमा ल्याउँदै बहु सेवाको शुभारम्भ

रञ्जन यादब /बारा बाराको सिमरास्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य तथा स्थानीय वासिन्दालाई लक्षित गर्दै उपभोक्ता पसल सञ्चालनमा ल्याएको छ। सहकारीले सदस्यहरूलाई दैनिक आवश्यक उपभोग्य वस्तुहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित मसला पिस्ने सेवा, मसलाका परिकार, चामल, पीठो तथा अन्य उपभोग्य सामग्री बिक्री सेवाको औपचारिक शुभारम्भ गरेको साना किसान सिमराका अध्यक्ष कमला … Read more

बालविवाह गराउने बुबा र चिनियाँ नागरिक प्रहरीको नियन्त्रणमा

रञ्जन यादब /बारा बारामा एक नाबालिकामाथि जबर्जस्ती विवाह गराउने प्रयास भएपछि प्रहरीले विवाह रोक्दै बालिकालाई उद्धार गरेको छ । करैयामाई गाउँपालिका वडा नं।१ हरैया टोलका ४४ वर्षीय जाकिर हुसेन देवानले उमेर नपुगेकी आफ्नै छोरीको विवाह गराइरहेको सूचना पाएपछि प्रहरीले राति नै कारबाही गरेको हो। घटना २०८२ मंसिर १० गते राति करिब १०ः३० बजेको हो। प्रहरी … Read more

सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि एस.पि.ई.स. र मिसन एकेडेमीको कब्जामा

रञ्जन यादब /बारा बाराको सिमरा रंगशालामा सम्पन्न भएको सिमरा–डुमरवाना अन्तरविद्यालय फुटबल प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा सिनियरतर्फ सिमरा पब्लिक इङ्लिस स्कुल र जुनियरतर्फ मिसन एकेडेमीले यस वर्षको उपाधि आफ्नो बनाएका छन्। सिनियरतर्फ सिमरा पब्लिकले मिसन एकेडेमीमाथि १–० को कठिन जित निकाल्दै च्याम्पियन बनेको हो। टिमका कप्तान सुमन साहले गरेको निर्णायक गोलले सिमरा पब्लिकलाई उपाधि दिलायो। उता, … Read more

पथलैया–अमलेखगञ्जका १२ होटल–रेस्टुरेन्टलाई स्वच्छता मापदण्डअनुसार लोगो वितरण

रञ्जन यादब /बारा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बीरगन्जले जीतपुरसिमरा उपमहानगरपालिका–अन्तर्गत पथलैया र अमलेखगञ्ज क्षेत्रमा सञ्चालनमा रहेका १२ होटल तथा रेस्टुरेन्टलाई खाद्य स्वच्छता मापदण्डका आधारमा वर्गीकृत लोगो वितरण गरेको छ। कार्यालयका प्रमुख सुरेश कुमार सिंहका अनुसार स्वच्छताको अध्ययन तथा मूल्यांकनपछि चार श्रेणीमा लोगो वितरण गरिएको हो। तीमध्ये अति उत्तम श्रेणीमा परेका १ वटा … Read more

त्रिवेणी स्पिनिङ मिल्सले श्रमिकहरूलाई काममा फर्कन आव्हान

रञ्जन यादब /बारा त्रिवेणी स्पिनिङ मिल्स लिमिटेड छातापिपराले लामो समयदेखि थन्किएको औद्योगिक गतिविधि पुनः सामान्य बनाउन श्रमिकहरूलाई तत्काल काममा फर्कन आग्रह गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.९ छातापिपरा  स्थित उक्त कम्पनीले श्रम ऐन र सम्बन्धित कानुनी प्रावधानको पूर्ण पालना गर्दै सञ्चालन हुँदै आएको र श्रमिक हितलाई सधैं प्राथमिकतामा राखिएको स्पष्ट गरेको छ।कम्पनीका अनुसार, मुनाफा कमाएको … Read more

सिमरा खानेपानीमा ‘रास्वपा’ प्यानलको जित, एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्रमा सम्पूर्ण पदमा विजय

रञ्जन यादब /बारा नेकपा एमालेको महत्वपूर्ण आधारभूमि मानिने सिमरा क्षेत्रमा मङ्सिर ६ गते सम्पन्न सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको चरा चुनाव चिन्ह प्यानलले दबदबामै विजय हात पारेको छ। परिणामसँगै समितिको सम्पूर्ण नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टि नेतृत्वको चराकै प्यानलले कब्जा गरेको छ।अध्यक्षमा युवराज न्यौपानेले १११६ मत प्राप्त गर्दै प्रतिस्पर्धी प्रकाश खुलाललाई ठूलो मतान्तरले … Read more

बारा–पर्सा करिडोरका मजदुरको माग ः न्यूनतम तलबदेखि बोनससम्म

रञ्जन यादब /बारा बारा–पर्सा औद्योगिक करिडोरका मजदुरहरूले श्रम कानुनअनुसार तोकिएका सेवा–सुविधा कार्यान्वयन गर्न माग गर्दै सोमवार स्थानीय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। अखिल नेपाल औद्योगिक मजदुर संघको नेतृत्वमा सिमरास्थित जगदम्बा स्टिल, भगवती स्टिल र त्रिवेणी स्पिनिङ मिल छातापिपरामा कार्यरत मजदुरहरूले ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रशासन कार्यालय सिमरामा ¥यालीसहित प्रशासन कार्यालय पुगेर आफ्नो मागहरू … Read more

डुमरबानमा राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदनमा आठ दिने योग कक्षा सम्पन्न

रञ्जन यादब /बारा राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदन डुमरबानमा आयोजित आठ दिने योग कक्षा सफलतापूर्वक सम्पन्न गरिएको छ। विद्यालयका विद्यार्थीहरूलाई स्वस्थ जीवनशैलीप्रति प्रोत्साहित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त कक्षामा प्रशिक्षक मिलिक श्रेष्ठले विभिन्न योग अभ्यासहरू गराएका थिए। सहायक प्रधानाध्यापक किशोर श्रेष्ठका अनुसार विद्यालयको पाठ्यक्रममै योगसम्बन्धी विषय समावेश भएकाले विद्यार्थीसम्म त्यसको व्यवहारिक ज्ञान पु¥याउन योग कक्षा … Read more

जीतपुरसिमराले गम्भीर रोगीलाई औषधि–उपचार खर्च वापतको रकम बितरण

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलायसिस गरिरहेका, क्यान्सर रोगबाट पीडित तथा मेरुदण्ड पक्षाघात भएका बिरामीहरूलाई प्रदान गरिने औषधि–उपचार खर्च वापतको मासिक सहायता रकम पहिलो त्रैमासिकका लागि भुक्तानी गरेको छ। उपमहानगरपालिकाले २०८२ साल श्रावणदेखि असोजसम्मका तीन महिनाका लागि प्रति बिरामी मासिक ५ हजार रुपैयाँका दरले रकम सम्बन्धित व्यक्तिहरूको बैंक खातामा सीधे जमा गरिदिएको … Read more