खाणलाई निलम्बन गर्दा शरणार्थी प्रकरणको लहरो अझै तानिने डरमा देउवा
काठमाडौं, जेठ ५– नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि उनले वास्ता गरेका छैनन् । यो प्रकरण उठ्ने अड्कलमा देउवाले पार्टी बैठक पनि टार्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला गृहमन्त्री … Read more