जीतपुरसिमरामा अपाङ्गता भएका महिला तथा किशोरी लक्षित रुपान्तरणमुखी परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा समावेशी शासन, स्वतन्त्रताको प्रवद्र्धन तथा अपाङ्गता भएका महिला र किशोरीहरूका लागि रुपान्तरणमुखी वातावरण सिर्जना गर्ने उद्देश्यसहित परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।मुक्ति नेपाल, गोलबजार सिरहाको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रमअन्तर्गत चार वर्षे परियोजना कार्यान्वयन गरिने जानकारी दिइएको छ । परियोजनाको मुख्य उद्देश्य अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई हिंसामुक्त बनाउँदै … Read more