hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisholiganbet

बारामा फागुन ११ देखी जिल्ला स्तरीय कराते प्रतियोगिता हुने

बारा, फागुन १० गते । बारामा फागुन ११ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ । नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन ११ गते सुरु हुने … Read more

राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन गर्न आग्रह

काठमाडौं, फागुन १०- राष्ट्रपति उम्मेदवारको विषयमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुबीच छलफल भइरहेको छ । काठमाडौंको धुम्बाराहीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा दुई दलका नेताहरुबीच छलफल भइरहेको हो । लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । ठाकुरको नाममा राष्ट्रिय सहमति कायम गर्न आग्रह गर्दै कांग्रेस शीर्ष नेतासँग … Read more

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर प्रहरीको नियन्त्रण

वीरगञ्ज । भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक र ट्याक्टर पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ  । वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सियास्थित सडकखण्डबाट ना ५ ख ५४९४ ट्याक्टर र ना ३ ख १०२४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । बिल विजक भन्दा बढी स्टेशनरी तथा खुद्रा सामान बोकेको ट्रक र ट्याक्टर वीरगञ्जबाट … Read more

राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

काठमाडौँ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ । सोमवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपति उम्मेदवारबारे निर्णय लिने अधिकार प्रचण्डलाई दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमै छलफल भएको प्रवक्ता महराले बताए । बैठकपछि … Read more

फागुन १० गतेसम्ममा सत्ता गठबन्धन टुट्ने गगन थापाको दाबी

बुटवल, फागुन १- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन फागुन १० भित्रै टुट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर–१ ले सोमबार रुपन्देहीको कोटिहवामा गरेको कार्यकर्ता भेलामा महामन्त्री थापाले पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्ममा परिवर्तन भइसक्ने बताए । ‘पुस १० मा बनेको गठबन्धनबारे फागुन १०मा नयाँ … Read more

जनयुद्ध दिवसमा सरकारले दियो भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं, माघ २९–  सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। विसं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही … Read more

चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

चितवन, माघ २९- चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । नागरिकता प्रकरणमा सर्वोच अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको … Read more

कमल के क्षेत्रीको “लै बरी लै” सार्वजनिक (भिडियो सहित)

चर्चित गायक कमल के क्षेत्रीको नँया गित लै बरी लै को म्युजिक भिडियो सार्वजनिक भएको छ । क्षेत्रीले प्रणय दिवसको अवसर पारेर नँया गित सार्वजनिक गरेका हुन् । बिकास पाण्डेको शब्द संगित रहेको उक्त गितलाई अभिले सम्योजन गरेका छन् । सवन शर्माको निर्देशनमा निमार्ण भएको उक्त गितमा युवराज केशरी र सविना राउतले अभिनय गरेका छन् … Read more

संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

काठमाडौँ, माघ २६– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोग र नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको … Read more

सरकारी वकिलको कार्यालयले मगायो सभापति लामिछानेको नागरिकता र राहदानीसम्बन्धी कागजात

काठमाडौं, माघ २६- जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता, राहदानीलगायत कागजात मगाएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले आफूहरूले लामिछानेविरूद्ध परेको जाहेरीमाथि छानबिन गर्न आवश्यक कागजात मगाएको बताए। ‘हामीले उहाँका काठमाडौं जिल्ला प्रशासन कार्यालय, राहदानी विभागबाट जारी भएका नागरिकता, राहदानी र अध्यागमन विभागबाट पनि आवश्यक कागजात … Read more