hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

नेप्सेमा २७ अंकको वृद्धि

काठमाडौँ, २८ चैत । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ ।अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको, १५ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको त समीक्षा अवधिमा शोधानान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा देखाएको छ । यसैदिन नेप्सेमा २७.३१ अंकले बढेर १८ सय ७१.३३ अंकको विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको … Read more

सलमान खानलाई पुनः ज्यान मार्ने धम्की, तोकियो मिति

चैत्र २८-  बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल (१७ वैशाख) मा हत्या गरिदिने धम्की दिएका छन् । उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरे … Read more

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं, चैत २८- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री प्रचण्डले मंगलबार अपराह्न ४ बजे बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाएको उनको सचिवालयले जनाएको छ। बैठकमा विभिन्न मन्त्रालयहरुका विषयगत एजेण्डाबारे छलफल हुने बताइएको छ।

रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टिकरणको जवाफ

चितवन, चैत २८– चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ । ‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको थियो । हामीले यहाँबाट पनि सोमबार नै निर्वाचन आयोगमा पठाएका छौँ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका … Read more

पर्साबाट एक क्विन्टल १८ केजी चरेससहित तीन जना पक्राउ

पर्सा, चैत्र २७ गते । पर्सा जिल्लाबाट एक क्विन्टल १८ केजी चरेससहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्लाको पटेर्वासुगौली गाउँपालिका- ५ देउरीयास्थित प्रदेशी राउतको घरमा लागुऔषध चरेश रहेको सूचनाको आधारमा प्रहरी टोलीले राउतको घर तथा टहरा खानतलासी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको छ। खानतलाशीको क्रममा घरमा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध चरेश १ क्विन्टल … Read more

एसईई दिएर घर फर्किने बेला जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

धनगढी, चैत २७– कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तरगत चुरे गाउँपालिकाको फल्टुडेमा सुपप्र ०१००१ ज १४२३ को जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ बस्ने १८ वर्षीय भानु ठकुन्नाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले दुर्घटनामा परेर गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका … Read more

जीतपुरसिमरा उपमहानगरपालिका: अब मोटरसाईकल र स्कुटर चलाउन पनि कर तिर्नुपर्ने

बारा, चैत्र २६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मोटरसाईकल र स्कुटर चलाउन पनि अतिरिक्त कर तिनुपर्ने भएको छ । उपमहानगरको गत चैत्र २० गते सम्पन्न नगरसभाले उपमहानगरको क्षेत्राधिकार पर्ने सहायक सडकमा ‘सहायक सडक मर्मत तथा सडक उपयोग शुल्क (पटके सवारी कर) संकलन गर्ने निर्णय गरे बमोजिम राजश्व महाशाखाले आइतबार सूचना निकालेर सवारीधनीलाई कर बुझाउन अनुरोध … Read more

प्रधानमन्त्री प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरे

काठमाडौँ, चैत्र २६-  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानमार्फत धनगढी प्रस्थान गरेका छन् । सुदूरपश्चिम विश्वविधालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् । हेलिकप्टर चार्टर गर्दा धेरै खर्च हुने भएकाले नियमित उडानमार्फत प्रचण्ड धनगढी प्रस्थान गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए । उनी आजै काठमाडौँ फर्किने कार्यतालिका रहेको छ ।

खोट लगाउने अवसर नपाएपछि पाहुना भनेर गिज्याए: स्वर्णिम वाग्ले

काठमाडौं, चैत २६- तनहुँ क्षेत्र नम्बर १ मा राष्‍ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले खोट लगाउने कुनै पनि अवसर नपाएर आफूलाई पाहुना भनेर गिज्याएको बताएका छन्। शनिबार तनहुँमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूमाथि लगाउने कुनै खोट नभएकाले पाहुना भनेर गिज्याएको बताएका हुन्। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँमा भएको चुनावी भेलामा वाग्लेप्रति लक्षित गर्दै पाहुनाको … Read more

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ

काठमाडौँ, चैत २६ बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।