hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisPashagamingenbetqqmamibetjojobet giriş

भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने- म दबाबमा पर्दिन

काठमाडौं, वैशाख २३ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू कसैको दबाबमा नपर्ने बताएका छन् । प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताउँदै प्रचण्डले भने, ‘प्रक्रिया, पद्दति र ऐनअनुसार सरकार दृढताका साथ अगाडि जान्छ । दोषी कोही नछुटुन्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट गइन्छ … Read more

लायन्स क्लब सिमरा युथद्वारा आयोजित कार्यक्रममा ८५ जनाले गरे रगत दान

बारा, वैशाख २३ गते । लायन्स क्लब अफ सिमरा युथद्वारा शनिबार आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रगत दान गरेका छन् । जीतपुरसिमरा २ स्थित गुप्ता मार्केटमा आयोजना गरिएको कार्यक्रममा ९ महिला र ७६ पुरुषले रगत दान गरेका हुन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भइरहेका बेला लायन्स क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा रक्तसञ्चार केन्द्र … Read more

मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु

रुपन्देही, वैशाख २३ पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो। अपरान्हको साढे ४ बजेको समयमा मोबाइल चार्ज गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेर उमावती गम्भीर घाइते भएकी जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव … Read more

निर्मला हत्या प्रकरणः डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

काठमाडौँ, वैशाख २३– रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो … Read more

संखुवासभामा हेलिकप्टर दुर्घटना अपडेटे: १ जनाको मृत्यु

संखुवासभा, वैशाख २२- संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताए । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए । शुक्रबार दिउँसो १ बजेर १० … Read more

७६ ग्राम ब्राउन सुगरसहित २ महिला झापाबाट पक्राउ

झापा, वैशाख २२- प्रहरीले लागूऔषध ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित २ जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ घर भई हाल झापाको मेचीनगर बस्‍ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् । उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली … Read more

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं, वैशाख २२ गते । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सरकारले मिटरब्याजीलाई सजाय बढायो

काठमाडौं, वैशाख २२- पैसा सापट दिएर मिटर ब्याज उठाउनेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। संशोधित कानुन लागु हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा ऋणीलाई हैरानी तुल्याउनेहरू सात वर्षसम्म जेल सजायको भागिदार हुने भएका छन्। सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित … Read more

सरकारमा सहभागिताका बारे रास्वपाले आज निर्णय गर्दै

काठमाडौं, वैशाख २२– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ । आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । … Read more

चितवनका व्यवसायी शंकर कँडेल मृत्यु प्रकरण: एक आरोपी बाराको सिमराबाट पक्राउ

बारा, वैशाख २२ गते । चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बझाङ छबिसपाथिभेरा–१ घर भई हाल भरतपुर–८ बस्ने बर्ष ३६ को जिवन बहादुर रावललाई बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहिवार राति समराबाट पक्राउ … Read more