hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomromabetnakitbahisDeneme Bonusu Veren Sitelerenbetqqmamibetholiganbetjojobet

कृषिलाई प्राथमिकता दिदै माडी नगरपालिकाले ल्यायो ९६ करोड ६९ लाख बजेट

माडी, असार ११ गते । माडी नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । माडी नगरपालिकाका नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिकी हुन् । ‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने नारासहित माडी नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ … Read more

सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने

बारा, असार १० गते । बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा … Read more

लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत अनियमित, महासंघले बुझायो ज्ञापनपत्र

बारा, असार १० गते । विगत लामो समयदेखि बारा पर्सा औद्योगिक करिडोरमा विद्युत सप्लाई अनियमित भएपछि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदुशले ज्ञापनपत्र बुझाएको छ । महासंघको तर्फबाट बारा पर्सा औद्योगिक करिडोरका सभापति संजय साहले विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाए हुन् । विद्युतको अनियमित आपूर्तिले उद्योगको मेसिन बिग्रिने, दुर्घटना हुने, उत्पादन बिग्रिने, उत्पादनमा … Read more

बागलुङमा चट्याङ लागेर दिदीभाइको मृत्यु

बागलुङ,असार १०- चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। शनिबार राति चट्याङ पर्दा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विककी छोरी ९ वर्षीया सुनिता विक र छोरा ६ वर्षीय दिनेश विकको मृत्यु भएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। घाइते यमकुमारीलाई उद्धार … Read more

प्रहरी वरिष्ठ नायव निरीक्षक सागर राणा बाराको ‘उत्कृष्ट प्रहरी’ घोषित

बारा, असार ९ गते । बारामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर सम्शेर ज.व.रा बाराको उत्कृष्ट प्रहरी “बेस्ट पुलिस अफ दी ईयर” घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सागर सम्शेर राणा २०७९ सालको उत्कृष्ट प्रहरी घोषित भएका हुन । वरिष्ठ सई राणाले आफ्नो जिम्मेवारी त्रुटिरिहत तरिकाले … Read more

गोरखा जिप दुर्घटनामा मृत्यु भएको पाँच जनाकै सनाखत

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् … Read more

मोटरसाइकल चोरीको आरोपमा बीरगन्जबाट २ जना पक्राउ

बीरगन्ज,असार ८ गते । मोटरसाइकल चोरीको आरोपमा पर्सा प्रहरीले विरगञ्जबाट २ जनालाई पक्राउ गरेको छ । गत फागुन २८ गते चोरी भएको मोटरसाइकलसहित बीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित सडकखण्डबाट प्रहरीले २ जनालाई पक्राउ गरेको हो । चोरी भएको मोटरसाइकल बीरगन्ज–९ रानीघाट टोल बस्ने सोनु पटेलको थियो । मोटरसाइकल पार्किङ गरेको अवस्थामा चितवनको राप्ती नगरपालिका–१३ … Read more

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प गयो

लमजुङ, असार ८– भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम … Read more

गोरखामा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु

गोरखा, असार ८– गोरखामा जन्ती बोकेको बोलेरो जीप दुर्घटनामा हुँदा गएराति ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँबाट शहिद लखन गाउँपालिका–५ पोखरी डाँडा जन्ती फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा जीप दुर्घटना भएको गोरखा प्रहरीले जनाएको छ। गोरखा प्रहरी प्रमुख अनुपम श्रेष्ठका अनुसार अहिलेसम्म … Read more

जीतपुरसिमराको बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु

बारा, असार ८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु छ भने एकजना गम्भिर घाइते भएका छन् । बजनी स्थितको मुख्य सडकमा भारतिय नम्बर प्लेटको सकर्पियो र नेपाली नम्बर प्लेटको मोटरसाइकल ठोकिएर दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । गएराति करिब ८:४० बजे वि.आर ०५ पि.ए ९६५२ … Read more