दिगो वन व्यवस्थापन तथा संवर्धन प्रणाली कार्यान्वयन सुदृढिकरणसम्बन्धी तालिम पथलैयामा सुरु
रञ्जन यादब /बारा बारा जिल्लाको पथलैयामा दिगो वन व्यवस्थापन तथा संवर्धन प्रणाली कार्यान्वयन सुदृढिकरण सम्बन्धी दुई दिने तालिम सुरु भएको छ। डिभिजन वन कार्यालय बाराको आयोजनामा भइरहेको उक्त तालिममा जिल्लाभरिका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ । तालिममा बारा जिल्लाका ४२ वटा सामुदायिक वन तथा ३ वटा साझेदारी वन उपभोक्ता … Read more