ब्राईटर एकेड्मीको २३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ०२ स्थित ब्राईटर एकेड्मी ,सिमराले आफनो २३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख राजन पौडेलले बदलिँदो समाजमा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता भएकोमा जोड दिँदै कक्षामा सिकेका विषयवस्तु व्यवहारमा उतार्न विद्यार्थीहरुलाई सुझाव दिए । उनले अवको युग भनेको सूचना … Read more