आज पाँचौं दिन पनि सिंहदरबारको फोहोर उठेन
काठमाडौं, चैत ३०- काठमाडौं महानगरपालिकाले आज पाँचौं दिन पनि सिंहदरबारको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फोहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन। ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका … Read more