बड्हर्वाबाट अवैध काठसहित एकजना पक्राउ
रञ्जन यादब , पर्सा पर्सागढी नगरपालिका वडा नं. ९ बड्हर्वाबाट साइकलमा लोड गरी चौपेटा काठ लैजाँदै गरेको अवस्थामा एकजना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही नगरपालिकाको वडा नं. १ बसोबास गर्ने ५५ वर्षीय रामसुरत चौधरी रहेका छन्। बड्निहार सब डिभिजन वन कार्यालयबाट जमदार जीतबहादुर तामाङको कमाण्डमा खटिएको टोलीले करिब ५ क्युफिट काठ बरामद गरेको … Read more