पथलैयामा कृषिजन्य सामग्री ढुवानी रोकिँदा किसान–व्यवसायी आन्दोलित, प्रदेश ट्राफिक कार्यालय अगाडि धर्ना
रञ्जन यादब /बारा बाराको पथलैयामा पराल, भुसलगायत कृषि उत्पादनमा आवश्यक कच्चा पदार्थ बोकेका ट्रक र ट्र्याक्टरलाई ट्राफिक प्रहरीले रोक लगाएपछि किसान, व्यवसायी र चालकहरूले बुधबार प्रदेशस्तरीय ट्राफिक कार्यालय अगाडि धर्ना दिएका छन्। राजमार्गमै सयौँ सवारी रोकिएपछि उनीहरू विरोधमा उत्रिएका हुन्।हलुका कृषिजन्य सामग्री ढुवानीमै अनावश्यक अवरोध गरिँदा आन्दोलनको विकल्प नरहेको हो। उनीहरुले किसानलाई आवश्यक पराल, भुसजस्ता … Read more