जीतपुरसिमरा–५ बकुलिया खानेपानी आयोजनाः २५ वर्षपछि मर्मत–सम्भार र नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ मा लामो समयदेखि अलपत्र अवस्थामा थन्किएको बकुलिया खानेपानी आयोजनाको मर्मत–सम्भार तथा नयाँ निर्माण कार्यको औपचारिक शुभारम्भ भएको छ। उपमहानगरपालिकाको चालु आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरू—पुरानो ट्यांकीको मर्मत, खानेपानी कार्यालय भवनको मर्मत तथा नयाँ पाइपलाइन विस्तार कार्यको शुभारम्भ भएको छ।२५ वर्षदेखि जर्जर हुँदै प्रयोगविहीन बनेको बकुलिया … Read more

अमलेखगंजको हात्तीसारमा स्थायी वन्यजन्तु उद्धार टोली स्थापना गर्ने तयारी

रञ्जन यादब /बारा बारामा वन्यजन्तु जन्य जोखिम बढ्दै गएपछि अमलेखगंज स्थित हातीसारमा स्थायी वन्यजन्तु उद्धार टोली(डार्ट समुह)को स्थाई कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ। वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको पत्रमार्फत पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयलाई उद्धार टोली स्थायी रूपमा राख्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो। … Read more

सानो प्रयासमा अर्थपूर्ण कार्य ः वडा १८ बाट अपाङ्गता तथा विपन्न वर्गका लागि जीविकोपार्जनमुखी सहयोग

रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष चतुर बाबु वाग्लेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम जनकल्याणमा खर्च गर्ने परम्परा कायम राख्दै आएका छन्। लामो समयदेखि गोष्ठी, सेमिनार र औपचारिक तालिमहरूभन्दा प्रत्यक्ष प्रभावकारी जीवनोपयोगी सहयोग नै लक्षित वर्गका लागि धेरै उपयोगी हुन्छ भन्ने विश्वासका साथ अध्यक्ष वाग्लेले गत वर्ष … Read more

तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल ः उपाधि आयोजक एकता ई.स्कूलको पोल्टोमा

रञ्जन यादब /बारा शिक्षासँगै अतिरिक्त क्रियाकलापमा सक्रिय जीतपुरसिमरा उपमहानगरका संस्थागत विद्यालयहरूले एकता ई.बिद्यालय सिमराको अगुवाईमा आयोजना गरेको तेस्रो एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पार्न सफल भएको छ । आईतबार सम्पन्न फाइनल खेलमा एकता ई–स्कूलले सेन्ट जोनलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि सुरक्षित गरेको हो । खेल उत्कृष्ट प्रदर्शनसहित निकै … Read more

होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बैठक सम्पन्न , माइन्युट हस्तान्तरण देखि पर्यटन प्रबद्र्धन सम्मको निर्णय

रञ्जन यादब /बारा होटल तथा पर्यटन व्यवसायी संघ बाराको पहिलो बोर्ड बैठक आईतबार होटल सम्यक, सिमरामा सम्पन्न भएको छ। बैठक प्रारम्भ हुनु अघि संघको कार्यालयमा विशेष स्वागत कार्यक्रम मार्फत नव–निर्वाचित अध्यक्ष शम्भु खडगी, संस्थापक अध्यक्ष मोहन शर्मा लामिछाने तथा कार्यसमितिका पदाधिकारीहरुलाई कर्मचारी टोलीले स्वागत गरेको थियो। सोही अवसरमा केक काटी अध्यक्ष शम्भु खडगी र बारा … Read more

बकुलिया खानेपानी निर्माण कार्य शुभारम्भ हुँदैँ , बर्षौ देखिको खानेपानी खाने आशा पुरा हुने संकेत

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ मा बकुलिया खानेपानीको निर्माण कार्यको शुभारम्भ हुने भएको छ । अगामि सोमबार उपमहानगरपालिकाको आर्थिक वर्षअन्तर्गत बकुलिया खानेपानी आयोजनामा समेटिएका तीन महत्वपूर्ण निर्माण परियोजनाहरूको कार्य प्रारम्भका लागि विशेष कार्यक्रमको आयोजन गरिएको हो। उक्त आयोजनामा पुरानो ट्यांकीको मर्मत ,खानेपानी कार्यालय भवनको मर्मत, र पाइपलाइन निर्माण कार्य समावेश छन्। यी परियोजनाहरूको कार्यान्वयन औपचारिक … Read more

राष्ट्रिय विभूतिलाई चौथो पटक पुरुष भलिबल प्रतियोगिताको उपाधि

  राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले चौथो पटक पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताको उपाधि हासिल गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा विभूतिले एक्स सर्भिसम्यान चिल्ड्रेन एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै निरन्तर उत्कृष्टता प्रदर्शन गरेको हो। फाइनल खेलमा प्रभावकारी प्रदर्शन गरेका विभूति टोलीका सिद्धान्त चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको … Read more

जीतपुरसिमरामा लुमन्तीद्वारा गरिब परिवारका लागि आवास निर्माण तीव्र ,५२ वटा सम्पन्न ,८८ वटा निर्माण हुने

रञ्जन यादब /बारा आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत गरिब तथा विपन्न परिवारका लागि ५२ वटा घर निर्माण पूरा गरेको छ। उपमहानगरपालिकाको समन्वयमा वडा नं. १९ इनर्वाशिरामा २७ घर र वडा नं. ९ मा २५ घर बनिसकेका छन्।लुमन्तीका कार्यक्षेत्र संयोजक अब्दुल कैसका अनुसार काम तेज गतिमा अघि बढिरहेको छ।शुक्रबार वडा नं. २० … Read more

जीतपुरसिमराले अपाङ्गता भएका १७ जनालाई विभिन्न सहायक सामग्री वितरण

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा १७ जनालाई विभिन्न सहायक सामग्री वितरण गरेको छ। विशेष समारोहमार्फत आयोजित कार्यक्रममा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धन ः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने नारा अघि सारिएको थियो।उपमहानगरपालिकाले दुईवटा बैशाखी, दुईवटा ट्राइसाइकल र १३ वटा ह्विलचेयर उपलब्ध गराएको महिला ,अपाङ्गता तथा जेष्ठ नागरिक शाखा अधिकृत सिमा … Read more

पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगितामा तीन विद्यालय विजयी, एकता अन्तरविद्यालय महिला भलिबल प्रतियोगिता ः होली गार्डेन र पाथीभरा इङ्लिस स्कुल विजयी

रञ्जन यादब /बारा बाराको सिमरामा जारी पाथीभरा अन्तरविद्यालय पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बुधबार भएका तीनै खेलमा फरक–फरक विद्यालयले सहज जीत हात पारेका छन्। पाथीभरा स्कुलको खेल मैदानमा सम्पन्न खेलहरूमा स्नो एपेक्स, लोटस एकेडेमी र राष्ट्रिय विभूति सामुदायिक शिक्षा सदनले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भए।पहिलो खेलमा स्नो एपेक्सले सिमरा पब्लिक स्कुललाई २–० को सोझो सेटमा पराजित गर्दै … Read more