संगालो बचत तथा ऋण सहकारीको १४औं साधारण सभा सम्पन्न
संगालो बचत तथा ऋण सहकारी संस्था सिमरा बाराको १४औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संस्था बाराका अध्यक्ष सत्येन्द्र ठाकुरले गरेका थिए। सहकारीले हालसम्म १ करोड ९५ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको छ। त्यस्तै, शेयर सदस्यहरूबाट ८ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ५३ … Read more