घण्टिमाई बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पायल्स र फिस्टुला उपचार शिविर सम्पन्न
रञ्जन यादब /बारा घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औराहाको आयोजना र एन्जल फाउन्डेशनको सहकार्यमा एक दिने निःशुल्क गुप्तरोग पायल्स ,फिस्टुला र फिसर सम्बन्धि चेकजाँच तथा उपचार शिविर सम्पन्न भएको छ।शिविरमा कुल ३८ जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार गराएका थिए। बिरामीहरूको प्रारम्भिक चेकजाँच निःशुल्क गरिएको थियो भने उपचार सेवामा ५० प्रतिशत छुटको व्यवस्था … Read more