hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahiscasinolevant

ऋण मिनाहाको माग गर्दै आम जनता पार्टीले जनकपुरमा गरे प्रदर्शन

मंसिर २० गते

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले जनकपुरमा आज बुधबार प्रदर्शन गरेकाे छ । नेपालमा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता तथा लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहाको माग गर्दै सो पार्टीले प्रदर्शन गरिएको मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए।

यस्तै किसानहरुलाई सहुलियत कर्जा दिलाउन पनि आजपाले माग रहेकाे छ। सोमबार बसेको जनकपु्रमा प्रदेश कमिटी बैठकको बैठकले सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई जनकारवाही गर्ने अभियान चलाउने निर्णय समेत गरेको आजपा अध्यक्ष प्रभू साहले जानकारी दिए । साहले भ्रष्टाचारविरुद्ध निरन्तर अभियान चलाउँदै आएको छ ।