hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

बारा, जेठ ३१ गते

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको

जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ  साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम तयगरेको थियो

प्रेस सेन्टर नेपाल  बारा समन्वय समितीका अध्यक्ष रञ्जन यादबको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय पुगेकोटोलिले नगर प्रमुख पौडेललाई ध्यानकर्षण पत्र बुझाएको हो देशैभर तीनै तहका  सरकार प्रमुखहरूलाई बुधबार  ध्यानाकर्षण पत्रबुझाइएको संगठको केन्द्रीय समितिको तफबाट पेश गरिएको पत्र बुझ्दै  नगर प्रमुख पौडेलले  प्रेस सम्बद्ध मागहरुप्रतिजीतपुरसिमरा उपमहानगरपालिका  गम्भीर रहेको बताउनुभयो

प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमाकार्यान्वयन गर्ने विषयमा  उपमहानगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै  नगरप्रमुख पौडेलले असल कार्यको प्रचार   बिकृती ,बिसङ्गती बिरुद्ध खबरदारी गर्न अनुरोध गर्नुभयो