hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

जीतपुरसिमराको वडा स्तरीय योजनाको सम्झौता अब वडामै हुने

एस.एस. पटेल, माघ गते

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो ।

बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो

वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न गरि रकम भुक्तानीको लागि मात्र नगरपालिकामा जानु पर्ने नगरप्रमुख पौडेलले बताउनुभयो वडामा योजना सम्पन्न भएको वडाले दिएको सिफारिसको आधारमा नगरले भुक्तानी दिने नगर प्रमुखले बताउनु भयो ।