hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

सिमरा कलेजद्वारा स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउने जीतपुरका साहिद महमद सम्मानित

बारा, असार २३ गते

बाराको सिमराथित रहेको सिमरा कलेजको वि.वि.एसको बोर्ड परिक्षामा कलेजभर उत्कृष्ट नतिजा ल्याउने साहिद महमदलाई सिमरा कलेजले सम्मान गरेको कलेजको पाँचौ कलेज सभामा वि.वि.एस तर्फ उत्कृष्ट नतिजा ल्याउने महमदलाई कलेजले सम्मान गरेको हो । कलेजले महमद संगै शिक्षा संकय तर्फ उत्कृष्ट नतिजा ल्याउने जीतपुरकै नेकाबुल अंसारीलाई पनि सम्मान गरेको थियो ।

२०७४७८ व्याचमा त्रिभुवन विश्वविद्यालयले लिएको बोर्ड परिक्षामा २४ वर्षिय साहिद महमदले ६३. प्रतिशत नतिजा ल्याएर प्रथमश्रेणीबाट कजेलमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए

साहिद महमदले व्यवस्थापन संकय ( वर्षे वि.वि.एस) को पहिलो वर्षको बोर्ड परिक्षामा ६७ प्रतिशत, दोस्रो वर्ष ६२. प्रतिशत, तेस्रोवर्ष ५७ प्रतिशत अन्तिम चौथो वर्षमा ६६ प्रतिशत ल्याएर कलेजमै उत्कृष्ट नतिजा ल्याएका हुन्

साहिद महमद पढाइ संगै विभिन्न संस्थाहरूमा काम गरेर घर सम्मेत चलाउने गर्छन् उनि प्रथम वर्ष देखिनै काम गर्दै पढ्ने गर्छन् महमद हाल सिमरा कलेजमै स्नातकोत्तर पढिरहेका छन्

महमदको पढाइ हेरेर कजेलले उनलाई वि.वि.एसको पहिलो वर्षमा फुल स्कोलरसिपमा पढाएको थियो  फुल स्कोलर सिपमा पढेका साहिद वर्षैपिछे कजेलभर उत्कृष्ट नतिजा लाएपछि हाल सम्म उनि स्कोलरसिपमै पढिरहेका छन्

सिमरा कलेजको पाँचौ कलेज सभामा प्रमुख अतिथि रहनु भएका बारा क्षेत्र नम्बर का प्रतिनिधि सभ सदस्य किसान श्रेष्ठ सहितले महमदलाई सम्मान स्वरूप सम्मानपत्र नगद ५१०० हस्तान्तरण गरेका थिए