hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetasusenbetqqmamibetcasinolevantjojobet

बाराबाट लागू औषध खैरो हिरोइन सहित १ जना पक्राउ

एस.एस. पटेल, बारा

बारामा लागू औषध खैरो हिरोइन सहित जना पक्राउ परेको बिहिबार बिहान १० बजे जिल्लाको जीतपुरसिमरा२१ अमलेखगंजबाट लागू औषध खैरो हिरोइन सहित जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।

अमलेखगंज स्थित त्रिभुवन राजमार्गमा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौडातर्फ जादैगरेको ना...२०८६ . को टाटा सुमो रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार भारत गोरखपुर बस्ने ६० वर्षिय संतोष कुमार त्रिपाठीले आफ्नो दुबै खुट्टामा / पोका गरी पोका लागू औषध खैरो हिरोइन २०० (दुई सय) ग्राम ईलास्टिकलेबाँधी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको

पक्राउ परेका त्रिपाठीलाई इलाका प्रहरी कार्यालय सिमराबाट लागू औषध सम्बन्धि कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थपगरि अनुसन्धान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता पुरूषोतम पाण्डेले बताउनु भयो। साथै उक्त ना...२०८६. को टाटा सुमो तथा सो का चालक समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेक प्रहरीले जनाएको