hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

कोल्हवीमा मोटरर्साइकल दुर्घट्नामा गम्भीर घाइते ज्ञान्त्री चौधरीको मृत्यु

बारा, पुस २७ गते

तामागढीकोल्हबी सडकखण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्युभएको

कोल्हबी नगरपालिका की ५८ वर्षीया ज्ञान्त्री चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा राती बजे मृत्युभएको हो

कोल्हबीबाट बगेवातर्फ जादै गरेको बा२९प ७०१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएलगत्तै चौधरीलाई स्थानीय अस्पतालमा सामान्यउपचार गराई एलएस न्युरो लगिएको थियो चौधरीको टाउको शरीरको विभिन्न भागमा चोट लागेको थियो

चौधरीलाई ठक्कर दिने मोटरसाइकलका चालक समेत घाइते छन् उनको अवस्था सामान्य रहेको तामागढी अस्पताल कोल्हबीमाउपचार भइरहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको थापालेबताए