डेस्क, पुस २६ गते ।
बाराको कोल्हवीमा मोटरर्साइकल दुर्घट्ना हुदा दुइ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कोल्हवी नगरपालिका वडा नं २ अन्तर्गतपर्ने तामागढी सिम्रौनगढ हुलाकी सडकमा पर्ने बगेवा स्कुल नजिकै मोटरर्साइकल दुर्घट्ना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक स्थानिय कुन्दन चौधरी र स्थानिय एक महिला गम्भीर घाइते भएका छन्। थप जानकारी आउन बाकि ।