नेकपाले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र
रञ्जन यादब /बारा बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र चुनावी तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा बारा क्षेत्र नं.–४ अन्तर्गत प्रसौनी गाउँपालिका–६ भलुहीमा अगुवा कार्यकर्ता बैठक सम्पन्न गरिएको हो। बैठकमा नेकपा बारा क्षेत्र–४ का प्रतिनिधि सभा उम्मेदवार अजय कुशवाहाले आगामी निर्वाचनमा आफू परिवर्तनको संवाहकका … Read more