राप्रपा जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशन सम्पन्न ,खरेलको अध्यक्षतामा ५१ सदस्सीय नगर कमिटी
बारा ०५ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको जीतपुरसिमरा नगर कमिटीको दोस्रो नगर अधिवेशनले महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गरेको छ ।शनिबार सिमरामा सम्पन्न भएको छ दोश्रो नगर अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । महेश (दुर्गाप्रसाद) खरेलको अध्यक्षतामा बनेको नयाँ कार्यसमितिको उपाध्यक्षमा होमबहादुर रखाल, सुरज लम्साल, अनिता सिंह, सचिवमा केदारभक्त … Read more