बद्नाम गर्न उदेश्यले अज्ञात समुहले बजारमै हाइलेन्डर भित्र अखाद्य वस्तु हाल्योः हाइलेन्डर कम्पनी
काठमान्डौ, चैत्र ५ गते । केही दिन अघि हाइलेन्डर व्राण्डको भोट्का रक्सीमा अखाद्य वस्तु फेला परेको समाचार प्रकाशित भएको थियो । यो समाचार जानकारी नेपाल सहित अन्य संचारमाध्यममा समेत आएको थियो । रक्सीजन्य पदार्थ आफैमा स्वास्थ्यको लागि हानिकारक हो तेसमा पनि अखाद्य वस्तु फेला पर्दा हाइलेन्डरको आलोचना भयो तर वास्तविक्ता भने फरक देखिएको छ । … Read more