जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप: आज हिमालयन शेर्पा र सातदोबाटो भिड्दै

बारा, चैत्र १३ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र सातदोबाटो युथ क्लब काठमाडौं भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा प्रवेशको लागि हिमालयन शेर्पा क्लब काठमाडौं र सात्दोबाटो युथ क्लब काठमाडौंले प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेल खेल्दैछन् । यस अघि भरतपुरलाई हराउदै … Read more

जीतपुरसिमरा गोल्डकप: डिफेण्डिङ च्याम्पियन एनआरटी सेमिफाइनलमा प्रवेश

बारा, चैत्र १२ गते । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग … Read more

जीतपुरसिमरा–११ मा प्रथम वडा कप हुने

बारा, चैत्र १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप प्रतियोगिता हुने भएको छ । वडा नं. ११ को खैरवा खेल मैदानमा वडा कप हुन लागेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ को मुख्य सहयोगमा चैत्र २५ गते देखी प्रतियोगिता सुरु भई वैशाख २ गते सम्म चल्ने प्रथम वडा … Read more

उपराष्ट्रपति यादव गृहजिल्ला बारामा

बारा, चैत्र १२ गते । उपराष्ट्रपति रामसहाय यादव आइतबार गृहजिल्ला बारा आइपुगेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गृहजिल्ला पुगेका हुन् । आइतबार यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित बारा र पर्साका सांसद, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी लगायतले स्वागत गरेका थिए । उपराष्ट्रपति यादव विमानस्थलबाट बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई दर्शन गर्न पुगेका थिए। गढीमाईस्थित … Read more

सिमराको आकासमा नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज आकासमा झन्डै ठोक्किए

काठमाडौं, चैत १२- शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इण्डियाको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएका छन्। १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको … Read more

जीतपुरसिमरा गोल्डकपः सेमिफाइनलको लागि एनआरटी संग भिड्दै विरगञ्ज युनाइटेड

बारा, चैत्र १२ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत आईतबार न्यु रोड टिम (एनआरटी) फूटबल क्लब र विरगञ्ज युनाइटेड भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार वागमती युवा क्लबलाई पराजित गरेको विरगञ्ज युनाईटेडले सेमिफाइनल प्रवेशका लागि यसै प्रतियोगिताको १२औँ संस्करणको विजेता टिम एनआरटी संग प्रतिस्पर्धा … Read more

१३औँ जीतपुरसिमरा गोल्डकप: मकवानपुर ११ सेमिफाइनलमा प्रवेश

बारा, चैत्र ११ गते । सुरुवाती अग्रता जोगाउन नसक्दा टाई टाइव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा जारी प्रतियोगितामा शनिबार मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ … Read more

वीरगञ्जमा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु

पर्सा, चैत्र ११ गते । पर्सामा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित ड्राइपोर्ट सडक खण्डबाट चोर्नीतर्फ जाँदै गरेको बिआर ०५ ए एम १६२४ नम्बरको भारतीय मोटरसाइकलबाट लडेर १ जनाको ज्यान गएको हो । मोटरसाइकलको पछाडी सवार भारत विहार जिल्ला मोतिहारी थाना रक्सौल बस्ने ५० वर्षीय … Read more

जगदम्बा जीतपुरसिमरा गोल्डकपः आज के.बि.ए भरतपुर र मकवानपुर ११ भिड्दै

बारा, चैत्र ११ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत शनिवार भरतपुर फूटबल क्लब र मकवानपुर ११ भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा बिहिवार आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गरेको भरतपुरले सेमिफाइनल प्रवेशका लागि मकवानपुर ११ संग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि शुक्रवार भएको … Read more

रास्वपाले चितवन-२ मा एक्लै चुनाव लड्ने, तनहुँ र बारा-२ मा पनि उम्मेदवार उठाउने

बारा,चैत ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते देशका तीन क्षेत्रमा हुन लागेको उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा रहेको रास्वपाले उपनिर्वाचन भने एक्लै लड्ने निर्णय गरेको हो। गत पुस १० गते एमाले नेतृत्वको सात दलीय गठबन्धनमा जोडिएको रास्वपा त्यसपछि फागुन २५ गते भएको राष्ट्रपति … Read more