पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने नियम बनाउँदै सरकार

काठमाडौं, वैशाख २१– सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टिङ पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायनहरु सो पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको … Read more

योगीको निमन्त्रणामा भोलिदेखि १० दिने भारत भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, वैशाख २१– पूर्वराजा ज्ञानेन्द्र शाह दुई महिनाको बीचमा दोस्रोपटक १० दिने भारत भ्रमणमा जान लागेका छन्। करिब डेढ महिनाअघि सिलगुढी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्र परिवारका सम्पूर्ण सदस्यसहित शुक्रबार भारतको लखनऊ जान लागेका हुन्। पूर्वराजा शाहसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा र पूजालगायतको टोली भारत भ्रमणमा निस्कन लागेको उनको सचिवालयले … Read more

बीरगन्जबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

पर्सा, २१ वैशाख । नक्कली नेपाली नोटसहित पर्साबाट दुई जना पक्राउ परेका छन् । जिल्लाको बीरगन्ज महानगरपालिका-१६ बाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । १ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी … Read more

मिटरब्याजी समस्या समाधान गर्न राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडौं, वैशाख २०– सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन राष्ट्रपति समक्ष अध्यादेश पठाउने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले … Read more

यही सरकार रहिरहे देश टाट पल्टिन्छ: अध्यक्ष ओली

काठमाडौं,वैशाख १९- पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार रहिरहे देश टाट पल्टिने बताएका हुन् । उनले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन नसकिए देश असफल राष्ट्र बन्ने बताए। ‘अहिले मूल्यवृद्धिबाहेक केही बढेको … Read more

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले आज शपथ लिने

काठमाडौँ, वैशाख १९– नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् । चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए । शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई … Read more

महावीर पुनको आन्दोलन सकियो, सरकारसँग सात बुँदे सहमति

काठमाडौंं, वैशाख १८– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सात बुँदे सम्झौता भएको छ । सम्झौतापत्रमा सोमबार सरकारकातर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र माइतीघरमा धर्नामा बसेका पुनले हस्ताक्षर गरेका हुन् । सम्झौतामा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने सहमति भएको छ । त्यस्तै, अहिलेलाई धर्नालगायत सबै आन्दोलन अन्त्य … Read more

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार लगाइँदै

वीरगञ्ज, वैशाख १८- वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने गरी तयारी गरिएको र … Read more

सरकार पाँच वर्ष चल्छ , यताउता हुन्छ भन्ने भ्रम हो: प्रधानमन्त्री दाहाल

चितवन, वैशाख १८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी … Read more

चितवनको माडीमा बाघको आक्रमणबाट एक जना घाइते

चितवन, वैशाख १५ गते । चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको माडी नगरपालिका वडा नम्बर ९ कृष्णनगरमा शुक्रबार बाघको आक्रमणबाट एक जना घाइते भएका हुन् । कृष्णनगर माध्यमिक विद्यालयकाे पोखरी चजिकै बाघको आक्रमणबाट धादिङ गजुरी घर भई हाल माडीमा बसोबासी आएका अन्दाजी ६० वर्षीय वीर बहादुर बल घाइते भएका प्रहरीले जनाएको … Read more