कोल्हवीमा मोटरर्साइकल दुर्घट्नामा गम्भीर घाइते ज्ञान्त्री चौधरीको मृत्यु
बारा, पुस २७ गते । तामागढी–कोल्हबी सडकखण्डमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्युभएको छ । कोल्हबी नगरपालिका २ की ५८ वर्षीया ज्ञान्त्री चौधरीको उपचारका क्रममा परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा राती ९ बजे मृत्युभएको हो । कोल्हबीबाट बगेवातर्फ जादै गरेको बा२९प ७०१८ नम्बरको मोटरसाइकलले ठक्कर दिएलगत्तै चौधरीलाई स्थानीय अस्पतालमा सामान्यउपचार गराई … Read more